外国人住民の方はこちら

समुद्री आँधी ‘टाइफुन’ / भारी वर्षा
台風・大雨

समुद्री आँधी ‘टाइफुन’ या भारी वर्षा जस्ता प्राकृतिक प्रकोपबाट हुने विपदको पूर्वतयारी स्वरुप, यस् सम्बन्धी जानकारी लिने गरौ। घर या बिद्यालय, काम गर्ने ठाउँ इत्यादी वरपरका सजिलै बाढी र पहिरोको प्रकोपको उच्च जोखिम भएका स्थानहरु तथा आपतकालिन आश्रयस्थलको बारेमा पहिल्यै नै बुझेर राखौ।
台風や大雨に備えて、災害に関する情報を入手しましょう。
自宅や学校、勤務先などのまわりの水害や土砂災害が起こりやすい場所や避難場所を確認しておきましょう。

बिशेष सावधानी अपनाउनु पर्ने महिनाहरू
注意が必要な季節

जुन-जुलाई
6~7月
मनसुनी मौसममा धेरै पानी पर्ने, र धेरै पानी परेकै कारण पहिरो जान सक्ने सम्भावना हुन्छ।
梅雨の期間は雨がよく降り、大雨になると土砂災害が起きやすい。
जुलाई-अक्टुबर
7~10月
समुद्री आँधी ‘टाइफुन’ आउने र जमिन तर्फ नजिकै गर्दा तीव्ररुमपा हावाहुरी र वर्षा हुन्छ।
台風が接近・上陸すると雨や風が強まる。
अगस्ट-अक्टुबर
8~10月
बर्षात धेरै हुने र केहि स्थानहरुमा भारी वर्षा हुन सक्छ।
雨が多く、局地的に大雨が降ることがある。

भारी वर्षा र समुद्री आँधी ‘टाइफुन
大雨と台風

भारी वर्षा
大雨

अचानक मौसम परिवर्तन भै, साँघुरो दायरामा ठूलो पानी पर्छ। सडक पानीले भरिएको हुन सक्छ। चट्याङ्ग सँग पनि सावधान रहौ।
急に天気が変わって、狭い範囲で激しい雨が降る。道に水があふれることもある。雷にも気をつける。

समुद्री आँधी ‘टाइफुन’
台風

समुद्री आँधी टाइफुन जमिन तर्फ नजिकै गर्दा आँधी-तुफान र भारी वर्षा हुन्छ। आँधी-तुफानको कारण सामानहरू उडाउने, रूख या बिजुलीको पोल ढलाउने हुन सक्छ। बाहिर नगईकन सुरक्षित ठाउँमा बस्नुहोस्।
台風が上陸すると暴風や大雨となる。強風で物が飛んできたり、木や電柱が倒れることもある。外に出ずに安全な屋内で過ごす。

समुद्री आँधी ‘टाइफुन’ या भारी वर्षाको बेला ध्यानदिनु पर्ने कुराहरु
台風・大雨のときに気をつけること

  • ●मौसम सम्बन्धी पछिल्लो जानकारी चेक गर्नका लागी
    最新の気象情報を確認する。
  • ●समुद्री तट या नदी, चट्टान या दलदल इत्यादि खतरनाक ठाउँहरूको नजिक नजाने।
    海岸や川、崖や沢など、危険な場所には近づかない。
  • ●बाढी र पहिरो इत्यादिबाट सावधान रहने।
    浸水、がけ崩れなどに気をつける。
  • ●सुरक्षित रुट चेक गरेर सुरक्षित स्थान तिर जाने। म्यानहोल (ढलमा पस्नको लागी बनाइएको ढोका) या कुलोमा नखस्ने गरि सावधान रहने।
    安全なルートを確認して避難する。マンホールや水路に落ちないよう注意する。
  • ●ट्रेन या बसहरु नचल्न सक्छन्, त्यसैले चाँडै घर फर्कने।
    電車やバスが止まることがあるので、早めに帰宅する。
  • ●बिजुली र पानी बन्द हुन सक्ने हुनाले, टाउकोमा लगाउने लाइट र खानाको तयारी गरेर राख्ने।
    電気や水道が止まることがあるので、ヘッドライトや食料を用意しておく。

खतराको स्तर बारे जानौ
危険の程度を知る

अलर्ट लेवल 警戒レベル
मौसम सम्बन्धी जानकारी 気象情報
सुरक्षित आश्रय सम्बन्धी जानकारी
避難情報
बासिन्दाहरूको कदम
住民の行動
5 प्रकोपको घटना घट्यो वा घट्दै छ
災害発生・切迫
आपतकालिन सुरक्षा सुनिश्चित
緊急安全確保
जीउ-ज्यानको खतरा! तत्काल सुरक्षा सुनिश्चित
命の危険!直ちに安全確保
अलर्ट लेवल ४ सम्ममा निश्चितरुपमा सुरक्षित आश्रय लिईसक्नुपर्ने
警戒レベル4までに必ず避難
4 प्रकोपको उच्च जोखिम
災害のおそれ高い
सुरक्षित आश्रय सम्बन्धी आदेश
避難指示
खतरनाक ठाउँहरूबाट सबैजनाले सुरक्षित आश्रय लिनुपर्ने
危険な場所から全員避難
3 प्रकोपको जोखिम छ
災害のおそれあり
ज्येष्ठ नागरिकहरुले सुरक्षित आश्रय लिनुपर्ने
高齢者等避難
खतरनाक ठाउँहरूबाट ज्येष्ठ नागरिकहरुले सुरक्षित आश्रय लिनुपर्ने
危険な場所から高齢者等は避難
2 मौसमको अवस्था खराब
気象状況悪化
भारी वर्षा / बाढी / उच्च समुद्री छालको चेतावनी
大雨・洪水・高潮注意報
आफैले सुरक्षित आश्रय लिने कदम बारे चेक
自らの避難行動を確認
1 मौसम खराब हुने सम्भावना
気象状況悪化の恐れ
प्रारम्भिक चेतावनी सम्बन्धी जानकारी
早期注意情報
प्रकोप सम्बन्धी तैयारी उच्च राख्ने
災害への心構えを高める

महत्वपूर्ण बुदाँहरु
ポイント

  • ●अलर्ट लेवल ५ को घोषणा गर्ने बेलासम्म कुर्नु हुदैन। यो सुरक्षित आश्रय गर्न नसकिने, जीउ-ज्यानलाई खतरा हुने अवस्था हो।
    警戒レベル5の発令を待ってはいけません。安全な避難ができず、命が危険な状況です。
  • ●अलर्ट लेवल ४ ‘सुरक्षित आश्रयमा सम्बन्धी आदेश’ को साथ खतरनाक ठाउँहरूबाट सबैजना सुरक्षित आश्रय गरौ !
    警戒レベル4の「避難指示」で危険な場所から全員避難しましょう!

चेक गरौ।
チェックしよう!

  • ●प्रकोपको बेलामा बहुभाषिक जानकारी “सुरक्षित आश्रय लिने तरिका”
    災害時多言語情報「避難のしかた」
  • ●प्रकोपको पूर्वतयारी ठिक छ?
    災害への備えは大丈夫
  • ●प्रकोपको बेलाको सुविधाजनक नोटबुक
    災害のときの便利ノート
    https://www.kifjp.org/shuppan/multi

प्रकोप बेलामा उपयोगी एपहरुको सूची
災害時に役立つアプリを紹介します。

  • Web Site of Japan Meteorological Agency
    気象庁災害情報WEBサイト
    website

  • Safety tips Disaster Information
    Safety Tips 災害情報
    IOS
    Android 

  • NHK WORLD-JAPAN
    IOS
    Android