外国人住民の方はこちら

प्रकोपको बेलामा कसरी आपतकालीन आश्रय लिने भन्ने बारेमा बिचार गर्ने
災害時の避難のしかた

“प्रकोप” बिभिन्न प्रकारका हुन्छन्। प्रकोप घट्न सक्ने या घटी सकेपछिको अवस्थामा के-कसो गर्ने भन्ने बारेमा बिचार गरौ।
いろいろな「災害」があります。
災害が起こりそうなとき、起こったとき、どのように行動すればいいか考えてみましょう。

  • सामुद्रिक आँधी ‘टाइफून’
    台風

  • भारी वर्षा
    大雨

  • भूकम्प
    地震

  • सुनामी
    津波

  • पहिरो
    土砂崩れ

प्रकोपको बारेमा सही जानकारी प्राप्त गरौ !
災害の正しい情報を入手しましょう!

सुरक्षित स्थानमा सरौ ‘आपतकालीन आश्रय’ !
安全な場所へ「避難」しましょう!

आपतकालीन आश्रय स्थलमा पानी या खाने कुरा, शौचालयको ब्यवस्था, साथै सहायताको जानकारी इत्यादी सजिलै लिन मिल्ने प्रबन्ध गरेको छ वा छैन भन्ने कुरा पनि पहिलै नै चेक गरेर राखौ।
避難するところが水や食料、トイレ、支援の情報などが入手しやすい場所かどうかも確認しておきましょう。

  • आफ्नै घरमा आपतकालीन आश्रय
    自宅避難
    आफ्नै घरमा बसेर आपतकालीन आश्रयको दिनचर्या बिताउने भन्ने बुझाउछ।
    अपार्टमेन्ट जस्तो बलियो भवनको माथिल्लो तलामा बस्ने ब्यक्तिले आफ्नै घरमा आपतकालीन आश्रय लिने भनेर सोचे पनि ठिकै होला।
    खोलाको छेउछाउ या होचो भाग, ढलान जस्ता उच्च जोखिम भएको ठाउँमा बस्ने ब्यक्तिहरुले आफ्नै घरमा आपतकालीन आश्रय लिन मिल्दैन।
    自宅にいながら避難生活をすることです。
    マンションなどの頑丈な建物で、高い階に住んでいる人は自宅避難を考えてみるとよいでしょう。
    川の近くや低い土地、斜面など危険な場所があるところに住んでいる人は自宅避難をしません。

  • गाडीमा बस्ने
    車中泊
    अस्थायी रूपमा गाडीमा नै सुत्ने-उठ्ने गर्ने खालको आपतकालीन आश्रय भन्ने बुझाउछ।
    अग्लो र फराकिलो ठाउँ रोजौ।लामो समय सम्म शरीर चलेन भने बिरामी पर्न सक्छ। त्यसैले समय-समयमा शरीरलाई चलाउने गरौ। गाडीको झ्याल खुला गरेर ताजा हावा प्रवेश गराऔ।
    ढल भएको स्थान, भिरालो भाग, भत्केका भवनहरूको नजिक आदि उच्च जोखिम भएको ठाउँमा गाडी राखेर ‘गाडीमा बस्ने’ गर्न मिल्दैन।
    一時的に車の中で過ごす避難のことです。
    高くて広い場所を選びましょう。長い時間動かないと病気になることがあります。ときどき体を動かしましょう。車の窓を開けて新しい空気を入れましょう。
    浸水がありそうな場所、山の斜面、倒壊した建物の近くなど危ない場所では車中泊をしません。

  • आफन्त / साथीभाई
    親せき・友人
    सुरक्षित ठाउँमा बसेका आफन्त वा साथीभाईहरू छन् भने, सो ठाउँमा आफूलाई पनि आपतकालीन आश्रय दिनको लागी भनौ।
    安全な場所に頼れる親せきや友人が住んでいたら、避難させてもらいましょう。

  • आपतकालीन आश्रय-स्थल
    避難所
    यदि केहि चिन्ता लागेको छ भने, तुरुन्तै आपतकालीन आश्रय-स्थलमा जाऔं। आपतकालीन आश्रय-स्थल कहाँ छ भनेर पत्ता लगाउएर राखौं।
    不安があれば、すぐに避難所に移動しましょう。避難所がどこにあるか調べておきましょう。

आपतकालीन आश्रय लिने बेलामा लानुपर्न कुराहरुको बेलैमा चेक गरौं !
避難するときの持ち出し品を確認しましょう!

तुरुन्त बोकेर हिड्न मिल्ने गरि झोलामा मिलाएर राखौ
すぐに持ち出せるようバッグにまとめておきましょう。

स्वाथ्य तथा सरसफाईका बस्तुहरु
衛生用品
  • ・ज्वरो नाप्ने ‘थर्ममीटर’
    体温計
    ・मास्क
    マスク

  • ・पुछ्ने कपडा
    除菌シート
    ・स्यानीटाइजर
    消毒液

खाने कुरा
食料品
  • ・पिउने पानी
    飲料水
    ・आपतकालीन खाना
    非常用食料

  • ・पाउडर दुध/ दुध खुवाउने बोतल (शिशुहरूको लागि)
    ミルク・ほ乳びん(赤ちゃん用)

औषधीजन्य बस्तुहरु
医薬品
  • ・औषधी (‘मेडिसिन रेर्कड बुक’ पनि लगौ)
    薬(「お薬手帳」も持っていきましょう)
    ・फस्ट एड किट्स (पट्टी, ब्यान्डेज आदि)
    救急セット(包帯・絆創膏など)

महत्वपूर्ण बस्तुहरु
貴重品
  • ・स्वास्थ्य बीमा कार्ड
    健康保険証
    ・निवास कार्ड ‘जाइरिउ कार्ड’
    在留カード
    ・पासपोर्ट
    パスポート
    ・ड्राइभिंग लाइसेन्स
    免許証

  • ・नगद पैसा
    現金
    ・मोबाइल फोन
    携帯電話
    ・परिवार/ साथीभाईको सम्पर्क ठेगाना
    家族・友人の連絡先メモ

दैनिक उपभोगजन्य बस्तुहरु ※ आपतकालीन आश्रय-स्थलमा उपयोगी बस्तुहरु पनि समेटिएका छन्।
生活用品 ※避難所で役立つものも含みます。
  • ・प्लास्टिकको झोला
    ビニール袋
    ・म्याट इत्यादि भुइमा ओछयाउन मिल्ने कुरा
    ビニールシート
    ・टावल
    タオル
    ・लुगाफाटा
    衣類
    ・महिनावारीमा प्रयोग हुने कुराहरु
    生理用品
    ・सजिलै बोक्न मिल्ने पोर्टेबल ट्वाइलेट
    携帯トイレ

  • <

    ・सजिलै बोक्न मिल्ने पोर्टेबल रेडियो
    携帯用ラジオ
    ・टाउकोमा लगाउने हेडलाइट
    ヘッドライト
    ・अतिरिक्त ब्याट्री
    予備電池
    ・मोबाइल फोनको चार्जर
    携帯用充電器
    ・डायपर र दिसा-पिसाब पुछ्ने ओसिलो टिस्यु (शिशुहरूको लागि)
    紙おむつ・おしりふき(赤ちゃん用)
    ・बर्षाको बेलामा प्रयोग हुने सामग्रीहरु (छाता, रेनकोट)
    雨具(傘、レインコート)

    /div>

जानकरी संकलन गरौं !
情報を集めましょう!

प्रकोप बेलामा उपयोगी एपहरुको सूची
災害時に役立つアプリを紹介します。

  • goo विपत्ति एप (जापानी भाषामा मात्र)
    goo防災アプリ(日本語のみ)
    IOS
    Android 

  • radiko (रेडियो एप) (जापानी भाषामा मात्र)
    radiko(ラジオアプリ)(日本語のみ)
    IOS
    Android 

  • विपत्ति सम्बन्धी जानकारी राष्ट्रिय आपतकालीन आश्रय-स्थल गाइड (जापानी भाषामा मात्र)
    防災情報 全国避難所ガイド(日本語のみ)
    IOS
    Android 

  • JNTO (जापान पर्यटन ब्यूरो)
    Japan Official Travel App
    IOS
    Android

  • Yahoo! विपत्ति सम्बन्धी ब्रेकिङ न्युज (जापानी भाषामा मात्र)
    Yahoo! 防災速報(日本語のみ)
    IOS
    Android  

  • बोउसाइ-लग आपतकालीन खानेकुरा तथा सामानहरुको म्यादको व्यवस्थापन (जापानी भाषामा मात्र)
    防災ログ~非常食・グッズの期限管理(日本語のみ)
    IOS