外国人住民の方はこちら


|終了しました。ご参加ありがとうございました|


にほんご
外国人住民向け 日本の社会制度を学ぶセミナー
「知っておきたい在留資格 ~安定した未来を築くために~」

みなさんは「在留資格」について、どれぐらい知っていますか? セミナーではどんな「在留資格」があるか話します。そして、より長く日本にいたいときや「永住者」のような安定した在留資格を取得するには、早い段階からやるべきこと/やってはいけないことなど気をつけることについても話します。

いつ

2023年11月4日(土)14:00~16:00 
セミナーのあとに、質問の時間があります。

どこ

オンライン

せんせい

神奈川県かながわけん行政ぎょうせい書士会しょしかい 金森かなもり だい先生せんせい
外国人ビザ(在留資格)専門の申請取次行政書士

ことば

にほんご、ネパール語

さんか

下記のQRコードまたはURLから入ってください。(13:45から入ることができます。)

れんらく

かながわ国際交流財団(KIF)
〇にほんご:045-620-0011
〇ネパール語(月・水):045-316-2770
メール:seminar@kifjp.org
時間:9:00~12:00/13:00~17:15 ※土日・祝日はお休み

主催

公益財団法人かながわ国際交流財団

ネパール語(नेपाली भाषा)
जापानको भिषा बारे जानीराख्नुपर्ने कुराहरु~आफ्नो र परीवारको भविष्य सुनिश्चित गर्नको लागी~

के तपाईलाई जापानको भिषाको बारेमा राम्ररी थाहा छ? यस अनलाईन सेमिनारमा जापानमा कस्ता भिषाहरु लिन सकिन्छ, लामो समय बस्न एइजिउ भिषा (पि आर) लिनको लागी के गर्नु पर्छ र के गर्नु हुन्न भन्ने जस्ता कुराहरु बारे नेपालीहरुलाई नै लक्षित गरेर नेपाली भाषामै अनुवाद गरिन्छ। जुम वा फेसवुकमा जोडिएर सहभागी हुनुहोस्।

मिति

२०२३ साल नोभेम्बर ४ तारिक (शनिवार) दिँउसो २ बजे बाट
सेमिनार तथा प्रश्न उत्तर

स्थान

अनलाईन

प्रशिक्षक

कानामोरी दाइ (भिषा बिशेषज्ञ, कानागावा प्रशासनिक लेखक संघ)
बिदेशीहरुको भिषा को आवेदन लेख्ने र अध्यागमन कार्यलयमा पेश गर्ने बिशेषज्ञ

भाषा

सरल जापानी र नेपाली

पैसा

¥0 (पैसा लाग्दैन)

सहभागिता

जुम(Zoom) अथवा फेसवुक(Facebook) बाट सहभागी हुन सक्नुहुनेछ।(१:४५ बाट छिर्न सकिनेछ)
भाग लिन

सम्पर्क

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन (KIF)
〇जापानी 045-620-0011
〇नेपाली (सोम・बुध) 045-316-2770
मेल:seminar@kifjp.org
समय:9:00~12:00/13:00~17:15  ※शनिवार आइतवार र बिदाको दिन बन्द

आयोजक

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन