かながわでにほんご Study Japanese in Kanagawa

जापानी भाषा कक्षा ” हाजिमेतेनो निहोन्गो (पहिलो चोटीको जापानी भाषा) अनलाइन कक्षा” सुरु हुँदैछ।

यो कक्षा खानागावा प्रिफेक्चरमा बस्नुहुने जापानी भाषा राम्रोसँग नबुझ्ने व्यक्तिहरूको लागी हो।
तुरुन्तै प्रयोग गर्न सकिने शब्द या अभिव्यक्तिको पढाई हुन्छ। लाइसेन्स प्राप्त शिक्षकले बुझ्नेगरि पढाउनेछन्।

■बार र समय
बुधबार र शुक्रबार बिहान 10 बजे ~दिउँसो 12 बजे
■केन्द्रित
यो कक्षा हिरागाना र कातागाना पढ्न जान्ने व्यक्तिहरू
2023 डिसेम्बर 6 – 2024 फेब्रुअरी 28
※डिसेम्बर 27,29 तारिख, जनवरी 3,5 तारिख बिदा हुनेछ
■स्थान
अनलाइन
※ZOOMको प्रयोग गर्नेछ।
■शुल्क
निःशुल्क (¥0)
■पाठ्यपुस्तक
इरोदोरी, सेइखाचुनो निहोन्गो(दैनिक जीवनयापनको जापानी भाषा), न्यूमोन(परिचय) र स्योक्यु(प्राथमिक तह)
https://www.irodori.jpf.go.jp/
■जम्मा संख्या
20 जना (एउटा कक्षामा)

सावधानीहरू … कृपया अवश्य पढ्नुहोस्
1. यदि आवेदनहरू धेरै भएमा, गोलाप्रथाबाट छनौट गरिनेछ।
2. सकेसम्म सबै दिनमा उपस्थित हुने प्रयास गर्नुहोस्।

संपर्क

■फोन
बहुभाषी ०४५-३१६-२७७० बहुभाषी सहयोग केन्द्र (थागेन्न्गो सिएन सेन्ता)
सोमबार ~ शुक्रबार बिहान ९ बजे बाट १२ बजे सम्म, दिउँसो १ बजे बाट बेलुका ५:१५ सम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन बन्द)
बार अनुसार सपोर्ट गरिने भाषाहरु पनि फरक छन्।
बिस्तृत जानकारीको लागि यस् लिंकमा क्लिक गर्नुहोस्। → https://www.kifjp.org/kmlc

जापानी भाषा ०४५-६२०-००११ KIF जापानी भाषा बिभाग इन्चार्ज

■इमेल
nihongo_join@kifjp.org

■कार्यान्वयन (खानागावा प्रिफेक्चरद्वारा नियुक्त)
खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन (KIF)