INFO KANAGAWA いんふぉ かながわINFO KANAGAWA いんふぉ かながわ

महिनामा २,३ पटक, बिदेशी नागरिकहरुलाई उपयोगी जानकारी प्रदान गरिन्छ।

मोबाइल फोन (स्मार्ट फोन) वा कम्प्युटरको ईमेल द्वारा विभिन्न भाषाहरूमा जानकारी प्राप्त गर्न सकिन्छ।
सरल जापानी, चाइनिज, स्पेनिश, पोर्तुगाली, तगालोग, अंग्रेजी, भियतनामी, नेपाली भाषाहरुमा जानकारी उपलब्ध छ।

आवेदन दिने तरिका

दर्ता फारम द्वारा आवेदन

QR कोड बाट पनि आवेदन दिन सकिन्छ।
http://www.kifjp.org/info_kanagawa_smart.html( Smart Phone / PC )
http://www.kifjp.org/info_kanagawa_mobile.html( Mobile Phone )

दर्ता
ईमेल
भाषा सरल जापानी  चाइनिज  स्पेनिश  पोर्तुगाली  तगालोग  अंग्रेजी  भियतनामी  नेपाली
INFO KANAGAWA को बारेमा कसरी थाहा पाउनुभयो? परिवार वा साथीभाई द्वारा  वेबसाइट  フェイスブックを みた  पोस्टर, फ्लायर  そのほか
रद्द
ईमेल

* यदि तपाईंले कम्प्यूटरको मेल आउन नमिल्ने गराउनु भएको छ भने, कृपया [infon@kifjp.org] वा [@kifjp.org] मध्ये कुनै एउटाबाट आउन मिल्ने गराउनुहोस।
* “दर्ता” अथवा “रद्द” गरेको २४ घण्टा सम्म पनि मेल नआएमा, ईमेल ठेगाना गलत छ। पुन एकचोटी शुरु बाट प्रयास गर्नुहोस्।
* भाषाहरूको संख्या बढाउन चाहाएको खण्डमा, दर्ता गरिएको ईमेल ठेगाना रद्द गर्नुहोस् र फेरि दर्ता गर्नुहोस्। यसो गर्दा पनि राम्रो संग काम गरेन भने, बढाउन चाहाएको भाषा लेख्नुहोस् र [infon@kifjp.org] मा ईमेल पठाउनुहोस्।

एनिमेसनको माध्यमबाट INFO KANAGAWA

  • बिदेशी नागरिकहरुको साझा कथा
    “चिनेजानेको कोहि पनि छैन” संस्करण

  • बिदेशी नागरिकहरुको साझा कथा
    “भूकम्प देखेर डर लाग्छ” संस्करण

  • आवेदन दिने तरिका

अडियो जापानी भाषामा छ। युट्यूबमा उपशीर्षक सेटिंग्स परिवर्तन गर्नुहोस्।

पोस्टर तथा फ्लायर यहाँबाट डाउनलोड गर्न सकिन्छ।